हाम्रो बारेमा





वैदिक धर्मको राँको सल्काएर समाजबाट अन्धविश्वास, पाखण्ड, जातपातको विभेद मेटेर सबैमा ज्ञानको ज्योति बालेर देश, धर्म र समाजका लागि प्राणको आहुति दिन अगाडि बढ्ने अमर शहीदहरुको प्रेरणाको श्रोत ‘सत्यार्थ प्रकाश’ हो ।अमर शहीद शुक्रराज शास्त्रीले सत्यार्थ प्रकाशको बारेमा भन्नुभएको छ – “अन्धविश्वास, उँचनिचको भेदभाव मेटाउने, विधर्मीहरुको अगाडि बोल्न निडर बनाउने ‘सत्यार्थ प्रकाश’ हो ।”वेदको सन्देशलाई सबै माझ सरल किसिमले पुगोस् भनी एप बनाइएको हो ।स्वामी दयानन्द सरस्वतीले लेख्नु भएको सत्यार्थ प्रकाश पुस्तकको नेपालीमा अनुवाद नारायण पौडेलज्यूले गर्नु भएको छ ।सत्यार्थ प्रकाशको एप बनाउनु पर्छ भनेर सधै लागिपर्ने, विदेशमा रहेर पनि वैदिक धर्मको प्रचारमा आफूलाई समर्पित गर्ने भाइहरु मनि कश्यप, चन्द्र बहादुर पुन धेरै धन्यवादका पात्र हुनुहुन्छ । त्यसै गरि रामजी, पदम थापा मगर, अमर भूमिजी विदेशमा बसेर पनि वैदिक धर्मको प्रचारमा समय निकाल्नु हुन्छ । नेपालगन्ज आर्य समाजका अजय साहनी र प्रमोद सोनीले कभरको डिजाइन गर्नुको साथै निरज के. सी. को पनि यसमा योगदान रहेको छ । यो एप बनाउन प्राविधिक सम्बन्धी जिम्मा लिइ भाइ सन्तोष थापा मगर, अर्घाखाँचीले खुबै मेहेनतले तयार गर्नु भएको छ । सन्तोष थापा भाइ यसरी दिनरात नखटिएको भए यो सत्यार्थ प्रकाशको एप यहाँहरु सामु आउन सम्भव थिएन । ईश्वरले सधँै यसरी नै वेदको प्रचारका लागि उहाँलाई उर्जा दिउन् र कृपाको वर्षा गरुन् । यो एप बनाउन सल्लाह सुझाव हौसला र आर्थिक सहयोग गर्ने सबै बन्धुहरुलाई धन्यवादको साथै ईश्वरको कृपा रहोस् ।नेपाली आर्य वीर नेपालगन्ज आर्य समाज

नोट ः– नेपाली भाषामा सत्यार्थ प्रकाश छापिदै छ । वैदिक धर्मलाई सरल किसिमले बुझ्न र पाखण्ड, अन्धविश्वासबाट बच्न सत्यार्थ प्रकाश पढ्नै पर्दछ । बाइबल र कुरानको खण्डन गरेर नेपालमा धर्म परिवर्तनलाई रोक्न सत्यार्थ प्रकाशको १३ र १४ अध्याय आफू पनि पढ्नुस् । धर्म परिवर्तनलाई रोक्न हामीलाई सत्यार्थ प्रकाश सस्तो मूल्यमा छापेर बाँडन सहयोग गर्नुहोस् । तल बैंकको खाता आदि विवरण छ । एप बनाउन सहयोग, सल्लाह, सुझाव, आर्थिक सहयोग गर्ने आर्य वन्धुहरु –चन्द्र बहादुर पुन रामकुमार गुरुङपदम थापा मगर अमर परियार आर्यप्रमोद सोनी आर्यहरेकृष्ण श्रेष्ठ श्याम शाक्य माधव प्रसाद उपाध्याय यन्थस के.सी.अजय शाहनी आर्यटिकाराम आर्य जैमिनी मनिराम पाण्डे नम्रता उप्रेती विवेक आर्य नारायण बिन्दु अधिकारी श्याम कुमार प्रसाईंऋषि ढकाल अपमन्यु गोविन्द सोनीगणेश भुसाल लक्ष्मण पौडेल प्रकाश भण्डारी एवं समस्त

नेपाल आर्य समाज परिवारसहयोग प्रत्यक्ष दिनसक्नुहुन्छ । बैंक मार्फत सहयोग गर्न चाहनेले तलको एकाउण्टमा रकम जम्मा गर्न सक्नुहुनेछ ।आर्थिक सहयोग गर्नका लागि बैंकको खाता नम्बर छ .Nepal arya SamajNepalgunj, Nepal.a/c - 19525240200437Nepal SBI Bank LTD.From India and another countryNepal Arya SamajNepalgunj, Nepal.a/c - 19525240200437Branch - SBIN0004430Swift Code - NSBINPKANepal SBI Bank LTD.

Comments

Popular posts from this blog

समुल्लास ११ भाग १

चौधौं समुल्लास

समुल्लास ११ भाग २